HomeFeatureचीनद्वारा कोभिड–१९ विरुद्धको खोप १६ लाख डोज नेपाल सरकारलाई हस्तान्तरण

चीनद्वारा कोभिड–१९ विरुद्धको खोप १६ लाख डोज नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं, 3 नवम्बर 2021

चीनले अनुदानमा दिएको १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो । खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले यसबर्षभित्रै सवै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो । उहाले हालसम्म नेपाललाई चीनबाट ३४ लाख डोज खोप अनुदान सहायता अन्तर्गत प्राप्त भएको र जनमुक्ति सेनामार्फत अनुदानमा नै ३ लाख डोज थप अनुदान प्राप्त हुन लागको जानकारी दिनुभयो । त्यस्तै उहाले द्धिपक्षीय खरिद प्रक्रिया मार्फत १ करोड खोप नेपाल आएको बताउनुभयो । मन्त्रि खतिवडाले आगामी दिनमा पनि चीनको निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...