HomeFeatureमुस्ताङको आवासीय क्षेत्रमा हिमपहिरो, ७ विद्यार्थीसहित ११ घाइते

मुस्ताङको आवासीय क्षेत्रमा हिमपहिरो, ७ विद्यार्थीसहित ११ घाइते

मुस्ताङ, 16 नवम्बर 2021

आइतबार मुस्ताङ जिल्लामा दिउँसो हिमपहिरो भएको छ । यसको चपेटामा परेर ११ जना घाइते भएका छन् । जसमध्ये ७ स्थानीय विद्यालयका विद्यार्थी छन् । पहाडबाट हिमपहिरो खस्न थालेपछि यहाँबाट मानिसहरु भागेको स्थानीयले जनाएका छन् । त्यसपछि मानिसहरु सुरक्षित स्थानमा शरण लिएका थिए । हिमपहिरोको प्रभाव करिब ३० मिनेटसम्म रहेको थियो। घाइतेमध्ये अधिकांश स्थानीय विद्यालयका विद्यार्थी रहेका छन् । स्थानीय एक अधिकारीका अनुसार – टुकुचे डाँडाबाट सुरु भएको यो हिमपहिरो जनदर्शन अमरसिंह उच्च माध्यमिक विद्यालयसम्म पुगेको हो । त्यतिबेला विद्यालयमा कक्षा चलिरहेको थियो । घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...