HomeFeatureप्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बारको प्रदर्शन जारी

प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बारको प्रदर्शन जारी

काठमाडौं, 16 नवम्बर 2021

प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले मंगलबार पनि प्रदर्शन गरेको छ । सर्वोच्च परिसरभित्र उनीहरुले प्रधानन्यायधिशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ लगाएका नारा लगाएका थिए । बिरोध पछि बारमा आयोजित बिरोध सभामा सहभागी वकिलहरुले प्रधानन्याधिश गल्दै गएको बताएका थिए । बारका महासचिव लीलामणी पौडेलले प्रधानन्यायाधीश जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरुविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिनुभयो । न्यायलयभित्र बिकृति बिसंगति मौलाएका कारण नै आफुहरुले आन्दोलन गरेको उहाले बताउनुभयो ।यसैबीच प्रधानन्यायधिश जवरा बारको आन्दोलनपछिमात्रै सर्वोच्च अदालत प्रवेश गर्नुभएको थियो । उहा मंगलबार करिव साढे १२ बजेपछि बैकल्पीक गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो । बारले मध्यान्ह १२ बजेसम्म सर्वोच्च परिसरमा बिरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...