HomeFeatureसर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सवै एकै खेमातर्फ रहेको न्यायधिशहरुको  दावी

सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सवै एकै खेमातर्फ रहेको न्यायधिशहरुको  दावी

काठमाडौं, 16 नवम्बर 2021

सर्वोच्चका न्यायाधीशहरुले न्यायलयको सुधारका लागि आफुहरु एकै ठाँउमा रहेको बताएका छन् । मंगलबार नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा सहभागी न्यायधिशहरुले सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सवै एकै खेमातर्फ रहेको दावी गरेका हुन् । छलफलका क्रममा उनीहरुले आफुहरु सवै एकैठाँउ रहेको र इजलाश भएका कारण केहि न्यायधिश आउन नसकेको भन्दै बारले अन्तिम निर्णय गरे एकैठाँउ रहने बताएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो । मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए । त्यस्तै छलफलमा न्यायधिशहरुले नागरिक सेवाबाट बञ्चित हुनुपरेकोमा चिन्तित भएको भन्दै न्यायलयको सुधारका लागि आफुहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष बस्यालले बताउनुभयो । आफुहरुले प्रधानन्याधिशको राजीनामा नै बटमलाईन भएको स्पष्ट पारेको उहाको भनाई छ । छलफलमा बारका उपलव्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायधिशहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...