HomeFeatureपार्टीको आसन्न महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको...

पार्टीको आसन्न महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको नेकपा उपाध्यक्ष भीम रावलले गुनासो

काठमाडौं, 22 नवम्बर 2021

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको गुनासो गर्नुभएको छ । सोमबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफुले १० औं महाधिवेशनको प्रक्रियामा बिषयका अध्यक्ष केपी ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहेपनि रुची नदेखाएको गुनासो गर्नुभएको हो । यसअघि महाधिवेशनको एक दुई महिना अघि नै उम्मेद्वारका बिषयमा छलफल हुने भएपनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उदेश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको उहाले बताउनुभयो । उहाले राष्ट्र र एमालेलाई बलियो बनाउदै आगामी चूनावमा बिजयी गराउन आफ्नो भूमिका हुने जिकिर गर्नुभयो । यसपटक पार्टीले नै समूहगत रुपमा उम्मेद्वारी नदिने निर्णय गरेकाले आफुले एक्लै उम्मेद्वारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्ने सवैले साथ दिने दावी गर्नुभयो । एमालेको स्थायी कमिटी बैठकका लागी रावल लगाएतका नेताहरु तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए तर एमाले अध्यक्ष केपी ओली बिरामी भएका कारण बैठक मंगलबारसम्मका लागि स्थगीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...