HomeFeatureराष्ट्रपति भण्डारीद्वारा जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान

राष्ट्रपति भण्डारीद्वारा जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान

काठमाडौं, 25 नवम्बर 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान गर्नुभएको छ । विहिबार महालेखा परीक्षकको अत्याधुनिक भवन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले व्यापार घाटा कम गर्न जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान गर्नुभएको हो । उहाँले नेपालमा वेरुजु बढ्नु दुःखद भएको बताउदै विभिन्न नियमनकारी निकाय हुँदाहुदै कसरी वेरुजु आउँछ भन्दै प्रश्न समेत गर्नुभयो।  महालेखा परीक्षक टंकमणि शर्माले प्रादेशीक कार्यालय समेत स्थापना हुने भएकाले लेखा परीक्षण छिटोछरितो हुने जानकारी दिनुभयो । उहाँले विगतमा माहालेखा परीक्षणको वार्षिक प्रतिवेदन कोराना भाइरसका कारण पेस गर्न नपाएपनि अव भने केही सहज हुने बताउनुभयो । महालेखा परीक्षकको कार्यालय ७ रोपनी क्षेत्रफलको जग्गामा बनेको छ । भवनमा बेसमेन्ट सहित १० तला रहेका छन् भने अण्डर ग्राउन्ड २ तलाको  रहेको छ । जसलाई पार्किङको लागि प्रयोग गरिनेछ । पार्किङमा ५० वटा ४ पांग्रे सवारी साधन र २४० वटा दुई पांग्रे सवारी साधन अट्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...