HomeFeatureउपराष्ट्रपति पुनद्वारा भरत जंगमद्वारा लिखित भरत जंगम अभिनन्दन ग्रन्थ, भरतांशु र भरत...

उपराष्ट्रपति पुनद्वारा भरत जंगमद्वारा लिखित भरत जंगम अभिनन्दन ग्रन्थ, भरतांशु र भरत नामक दुई महाकाव्य सार्वजनिक

काठमाडौं, 26 नवम्बर 2021

उपराष्ट्रपति नन्द बहादुर पुनले भरत जंगमद्वारा लिखित भरत जंगम अभिनन्दन ग्रन्थ, भरतांशु र भरत नामक दुई महाकाव्य सार्वजनिक गर्नुभएको छ । भ्रष्टविरोधी शास्त्रका प्रवर्तक तथा कालजयी व्यक्तित्व भरत जंगमको ७५ औँ जन्मोत्सवको अवसरमा हीरक महोत्सक मूल समारोह समितिले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा उपराष्ट्रपति पुनले उक्त ग्रन्थ र महाकाव्य सार्वजनिक गर्नुभएको हो । भरत जंगम अभिनन्दनग्रन्थ ८ सय ४८ पृष्ठ लामो रहेको जानकारी दिइएको छ । कालजयी व्यत्तिलत्व भरत जंगमले धर्म, संस्कृति, भाषा साहित्य,पत्रकारिता, ऐन कानुन जस्ता विभिन्न माध्यमबाट भ्रष्टाचारविरोधी आन्दोलनहरु गर्दै आउनुभएको छ । त्यस्तै भरत जंगमको ७५ औँ जन्मोत्सवको अवसरमा विभिन्न संघ संस्थाहरुले भरत जंगमलाई अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...