HomeFeatureशाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लागि आउने मंसिर १८...

शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लागि आउने मंसिर १८ गते र्याली गर्ने

काठमाडौं, 26 नवम्बर 2021

शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लागि आउने मंसिर १८ गते मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्थाको पूनःस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपति खड्काले देश प्रधानन्यायाधीशशले प्रधानमन्त्री नियुक्ती गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणा शासनको चंगुलमा परेको टिप्पणी गर्नुभयो । उहाँले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालहरुले फालेको आरोप लगाउनुभयो । उहाँले शाही युवा शक्ति नेपालले मंसिर १८ गते गर्न लागि संस्थाले लामो समयदेखि सडक आन्दोलन गरिरहेको भन्दै आफूहरुलाई साथ दिन आग्रह गर्नुभयो । मार्चपासमा विशेषगरि काठमाडौंवासी नेवार समूदायलाई सहभागी भईदिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...