HomeFeatureमजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने श्रम रोजगार तथा सामाजिक...

मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठको भनाई

काठमाडौं, 27 नवम्बर 2021

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ । शनिबार काठमाडौं मोर्डन स्कूल अल्मुनाईले गरेको कार्यक्रममा सफाई मजदुरहरुलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताउनुभएको हो । उहाँ आफू सामान्य किसानको छोरो भए पनि जनताले मन्त्रालयमा पठाएको बताउदै काम गर्ने मान्छेलाई जनताले साथ दिने बताउनुभयो । मन्त्री श्रेष्ठले आफू केही परिवर्तन गर्न मन्त्री बनेको उल्लेख गर्दै परिवर्तनका केही संकेत देखापरिसकेको बताउनुभयो । उहाँले श्रम विभागमा केही दिन अघि आफू अनुगमनमा जादा देखिएका दृश्य हुन अथवा कोरिया जानलागेका श्रमिकलाई ठगिनबाट बचाएका दृश्यहरु काफि भएको जानकारी दिनुभयो । कार्यक्रममा सरसफाई मजदुरहरुलाई २१ वटा संघसंस्थाले ट्रयाक सुट वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...