HomeFeatureभुत्ते विचार बोकेर कम्यूनिष्ट पार्टी नचल्ने : नेपाल

भुत्ते विचार बोकेर कम्यूनिष्ट पार्टी नचल्ने : नेपाल

काठमाडौं, 27 नवम्बर 2021

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्यूनिष्ट पार्टी नचल्ने बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोदावरी नगरकमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेप्रतिर संकेत गर्दै भुत्ते विचार बोकेर  कम्युनिष्ट पार्टी नचल्ने बताउनुभयो । उहाँले इतिहासप्रति फर्किदै नेकपा एमाले अध्यक्ष केपी ओलीले गुटको राजनीति गरेको आरोप लगाउनुभयो । नेपालले केपीलाई बा भन्नेहरुको मात्रै एमालेमा भविश्य रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीले रेलको सपना बाडेको आरोप लगाउनुभयो । उहाँले घरघरमा हावाबाट ग्यास, जिजुली जस्ता सपना बाड्दै गर्दा जनकपुरमा लिगनै नबनाई रेल ल्याएको तर्क गर्नुभयो । उहाँले ठूलै कमिशनको खेल भएको जानकारी दिनुभयो । मन्त्री खतिवडाले एकै पटक सडक, अस्पताललगायत बालुवाटारमा बसेर हचुवाको तालमा गरिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...