HomeFeatureराजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको छ: प्रकाशमान सिंह

राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको छ: प्रकाशमान सिंह

काठमाडौं, 30 नवम्बर 2021

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले दलहरु संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै समस्याहरू आफैँ समाधान हुने बताउनुभयो । उहाले ४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गर्नुभयो ।राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्ने उहाको भनाई छ । ठूलो संघर्षबाट प्राप्त भएको मुलुकको डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनुपर्ने र कांग्रेसलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । नेता सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाइ आफु अनुकुलको बनाउन खोज्दा बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन  गुम्ने खतरा पैदा हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...