HomeFeatureसर्वोच्च अदालतमा निरन्तर विरोध प्रदर्शन

सर्वोच्च अदालतमा निरन्तर विरोध प्रदर्शन

काठमाडौं, 30 नवम्बर 2021

नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ । न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो । धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा मंसिर १५ गतेदेखि लागू हुन लागेको गोलाप्रथाको स्वागत गर्नुभयो । उहाले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागू नभएकाले सो स्थानमा कालोपट्टी बाधेर काम गर्ने बताउनुभयो । पौडेलले प्रधानन्यायधिश गोला प्रथामा सहभागी भए उहाको इजलासमा बहस नगर्न अनुरोध गर्नुभयो । प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्चमा धर्ना दिइरहेको छ । यता कोभिड निमोनिया देखिएपछि प्रधानन्यायाधीश जबराको सोमबार साँझदेखि  सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना हुनुभएको छ । प्रधानन्यायाधीश जबरालाई सोमबार संक्रमण पुष्टि भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...