HomeFeatureशिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने: पौडेल

शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने: पौडेल

काठमाडौं, 1 दिसम्बर 2021

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने बताउनुभएको छ । सार्वजनिक विद्यालय अनुगमनका क्रममा बुधबार काठमाडौंको दरबार हाई स्कुलको अनुगमन गर्र्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गरिने बताउनुभएको हो ।  शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने र शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिका बिषयमा गम्भीरतापूर्वक मन्त्रालयले ध्यान दिने उहाले बताउनुभयो । उहाले शिक्षा क्षेत्रको बिकासका लागि बिद्यालयदेखि अभिभावकसम्म गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री पौडेलले दरबार हाई स्कुलको शैक्षिक प्रणाली सुधार देखिएको उल्लेख गर्नुभयो । उहाले बिद्यालयको गुणस्तर सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...