HomeFeatureबिद्यार्थीलाई बोझ नहुने शिक्षा प्रणाली लागू हुनुपर्छ: ओली

बिद्यार्थीलाई बोझ नहुने शिक्षा प्रणाली लागू हुनुपर्छ: ओली

ललितपुर, 3 दिसम्बर 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिद्यार्थीलाई बोझ नहुने शिक्षा प्रणाली लागू हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बालबालिकाको इच्छाअनुसारको शिक्षा प्रदान गर्ने संस्था निर्माण हुनुपर्ने बताउनुभएको हो । उहाले समाज सञ्चालनका लागि शिक्षकहरुको भूमिका प्रसंसनिय रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पठाउने मात्र नभई समाज जगाउने काम शिक्षकहरुले गरेको र यो निकै महत्वपूर्ण रहेको उहाको भनाई छ । ओलीले राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले शिक्षकले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने धारणा राख्नुभयो । उहाले शिक्षकहरुको जायज मागलाई एमालेले पुरा गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रममा संगठनले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...