HomeFeatureहात्ती तालिम केन्द्रमा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेयो

हात्ती तालिम केन्द्रमा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेयो

चितवन, 4 दिसम्बर 2021

चितवनको सौराहास्थीत चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्रमा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । कोरोना महामारीका बेला सुनसान रहेको केन्द्रमा अहिले भने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको हो । बाइसदेखि चौबीस महिनासम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न आउने पर्यटकको संख्या दिनहु बढ्न थालेको केन्द्रका नासु बनपुरण चौधरीले बताउनुभयो ।केन्द्रमा अहिले १० वटा माउ हात्ती र १० बटा बच्चा छन् । त्यस्तै केन्द्रमा गर्भवती हात्तीको स्याहारसुसार देखि जन्मेको तीन बर्षपछि आवश्यक तालिम दिएर निकुञ्जको कामकाजमा लगाउने गरिएको चौधरीले जानकारी दिनुभयो ।सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महिनासम्म लाग्ने गरेको चौधरीले बताउनुभयो । हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन प्रक्रियामा संलग्न हुन्छन् त्यसपछि गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिएको छ ।  नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...