HomeFeatureयुथ एथ्लिट च्याम्पियनशिपको यू–२०

युथ एथ्लिट च्याम्पियनशिपको यू–२०

काठमाडौं, 6 दिसम्बर 2021

जुम्लाका प्रकाश कठायत र राममाया बुढाले युथ एथ्लिट च्याम्पियनशिपको यू–२० ३ हजार मिटर दौडमा पहिलो भएका छन् । पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पुरा गदै पहिलो भए । कपिलबस्तुका अजय पाण्डे दोश्रो र ललितपुरका महेश सिजाली तेश्रो भए । यू–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गर्दै स्वर्ण जितिन् । जुम्लाकै वमजना बुढाले रजत र  सुर्खेतकी विमला कार्की कास्य जितिन्  । एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू–१६ पुरुष लगजम्पमा ६ मिटर ६८ सेन्टिमिटर फलहान्दै कपिलबस्तुका सुजित थारुले स्वर्ण जिते । कपिलबस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् । महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फलहान्दै दाङकी करुणा रिजाल पहिलो,दाङकै शुसिला चौधरी दोश्रो र नुवाकोटकी धनु राई तेश्रो भईन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको यू–२०  पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारु पहिलो,नवलपरासीका सलिन देवाङ दोश्रो र बर्दियाका रोशन थारु तेश्रो भएका छन् ।  महिलातर्फ ५ मिटर ७७ सेन्टिमिटर फलहान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो, दाङकी शिमा चौधरी दोश्रो र बर्दियाकी रविना थारु तेश्रो भएकी छन् । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...