HomeFeatureकाठमाडौंको भृकुटिमण्डपस्थीत निम्न बजारलाई व्यवस्थीत गर्ने प्रतिवद्धता: रेग्मी

काठमाडौंको भृकुटिमण्डपस्थीत निम्न बजारलाई व्यवस्थीत गर्ने प्रतिवद्धता: रेग्मी

काठमाडौं, 20 दिसम्बर 2021

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले काठमाडौंको भृकुटिमण्डपस्थीत निम्न बजारलाई व्यवस्थीत गर्ने प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौ निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री रेग्मीले २७ बर्षसम्म पनि निम्न व्यापारिहरुले निकै कण्टका साथ व्यापार गर्नुपरेको भन्दै त्यसलाई व्यवस्थीत गर्ने प्रतिवद्धता जनाउनुभएको हो । समाज कल्याण परिषद अन्तर्गत रहेको बजारभित्रका व्यापारिहरुको सम्झौता सकिन लागेको अवस्थामा बिचौलियासंग नभई सम्बन्धीत व्यापारिहरुसंगनै सम्झौता गर्न मन्त्री रेग्मीले परिषद्लाई निर्देशन दिनुभयो । मन्त्री रेग्मीले व्यापारिको प्रत्यक्ष सम्झौता परिषद्संग हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले बजारभित्रको भाडालाई व्यवस्थीत गर्दै साना व्यवसायीमैत्री बनाउने जिकिर गर्नुभयो । कार्यक्रममा व्यवसायीहरुले बजारलाई व्यवस्थीत बनाउन परिषद्ले कुनै चासो नदेखाएको गुनासो गरेको थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...