22 दिसम्बर 2021
भारतीय अभिनेता टाइगर श्राफ बेलायतमा यतिबेला आफ्नो आगामी एक्सन–थ्रिलर फिल्म ‘गणपत’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको सुटिङका क्रममा टाइगरको आँखामा चोट लागेको छ । टाइगरले आफ्नो सामाजिक सञ्जालमार्फत स्टोरीमा फिल्मको सेटबाट तस्बिर सेयर गरेका छन् ।









































