HomeFeatureसंघीय निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार छ: श्रेष्ठ

संघीय निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार छ: श्रेष्ठ

ललितपुर, 24 दिसम्बर 2021

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार रहेको बताउनुभएको छ । शुक्रबार ललितपुरस्थीत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रशासनिक क्षेत्रमा संघीयताको कार्यान्वयन र कर्मचारीको बिकासका लागि निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार रहेको बताउनुभएको हो । उहाले ऐन संघीयता र कर्मचारी मैत्री हुने दावी गर्नुभयो । बिभिन्न कारणले निजामती ऐन यसअघि सदनबाट फिर्ता आएको भन्दै उहाले सवै राजनीतिक दलहरु एक भएर यसलाई पारित गर्नुपर्ने बताउनुभयो । उहाले अझै पनि प्राविधिक पदहरुमा ५० प्रतिशत भन्दा पनि कम कर्मचारी रहेको भन्दै कर्मचारी अभावको समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले नेपालको सार्वजनिक खरिद व्यवस्थापन प्रकृया र करार सम्झौता, प्रशासन क्षेत्रमा देखिएका चूनौति बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...