HomeFeatureबैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने: सुरक्षामन्त्री

बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने: सुरक्षामन्त्री

काठमाडौं, 25 दिसम्बर 2021

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने बताउनुभएको छ । न्युज अलाइन्स मिडियाको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा अयाोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जिडीपी रेमिट्यान्टबाट चलेको भन्दै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने बताउनुभएको हो । ९७ प्रतिशत बैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उहाले सिप सिकेर मात्र बैदेशिक रोजगार जाने वातावरण सरकारले बताउने उल्लेख गर्नुभयो । उहाले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर बैदेशिक रोजगारमा जानको संख्या न्युनिकरण गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सञ्चारकर्मी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्री श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...