HomeFeatureसरकारद्वारा चिकित्सा शिक्षामा तोके भन्दा बढि शुल्क लिएको भन्दै बिद्यार्थीहरु आन्दोलित

सरकारद्वारा चिकित्सा शिक्षामा तोके भन्दा बढि शुल्क लिएको भन्दै बिद्यार्थीहरु आन्दोलित

काठमाडौं, 5 जनवरी 2022

चिकित्सा शिक्षामा सरकारले तोके भन्दा बढि शुल्क लिएको भन्दै बिद्यार्थीहरु आन्दोलित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमइसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै बिद्यार्थीहरुले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, बिद्यार्थी एकता जिन्दाबाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले होस्टल अनिवार्य र मेस अनिवार्य गरिएको गुनासो गरेका छन् । आफुहरुको मागहरु अबिलम्व पुरा गरि कानूनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न पनि माग गरेका छन् । बिद्यार्थीहरुले कानूनको प्रवाह नगरि लिन खोजिएका अतिरिक्त शुल्कहरु तिर्न बाध्य नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...