HomeFeatureराइडर मंगल लामाले उच्च उचाईमा शोलो माउन्टेन बाइक राइड गर्ने

राइडर मंगल लामाले उच्च उचाईमा शोलो माउन्टेन बाइक राइड गर्ने

काठमाडौं, 5 जनवरी 2022

माउन्टेन बाइक राइडर मंगल लामाले अत्यन्त कठिन उच्च उचाईमा शोलो माउन्टेन बाइक राइड गर्ने भएका छन् । लामाले बुधबार पत्रकार सम्मेलन गर्दै उच्च उचाईमा ’जीएचटी अन व्हिल’ नामक शोलो माउन्टेन बाइक राइड गर्ने जानकारी गराएका हुन् । जीएचटी अन व्हिल राइड १६०० किमीको हुने उनको भनाई छ । लामाको राइड अप्रिलको पहिलो हप्ताबाट सुरु हुनेछ ।  जुन कञ्चनजङ्घा हिमालको आधार शिविरबाट सुरु हुनेछ । राइड हुम्लाको हिलस्सा पुगेर टुंगिने लामाले बताए । माउन्टेन बाइक राइडका लागि स्पन्सर खोजिरहेको उनले बताए । जीएचटी अन व्हिलको कुल बजेट ८० लाख रहेको बताईएको छ । जीएचटी अन व्हिलको मुख्य उदेश्य देशको उदाउदो पर्यटन क्षेत्रको विकास, प्रवर्दन र संरक्षणमा योगदान पुर्याउनु रहेको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...