HomeFeatureमल, खाद समस्या समाधान हुन्छ: विकासमन्त्री

मल, खाद समस्या समाधान हुन्छ: विकासमन्त्री

काठमाडौं, 6 जनवरी 2022

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मल, खाद समस्या समाधान हुने बताउनुभएको छ । बिहीबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने समेत जानकारी दिनुभयो । अहिले नेपाल सरकारसँग रहेको १२ हजार मेट्रिक टन युरिया र डिएपी मिलाएर किसानलाई बितरण गरिने बताउनुभयो । उहाले नेपालमा नै मल उत्पादनको लागि नेपालमा काखाना र फ्याक्ट्री लगाउनको लागि, लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । अहिले नेपालमा विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भैरहेको उहाले बताउनुभयो । मन्त्री यादवले मलको समस्या समाधानको लागि जिटुजीमार्फत खरिद गरिने पनि जानकारी दिनुभयो । त्यस्तै, मल व्यवस्थापनको सम्बन्धमा प्रदेश सरकारलाई पनि केन्द्रबाट कार्यविधि बनाएर पठाएको यादवले बताउनुभयो । उहाले मुलुकका केहि स्थानमा देखिएको किसानका समस्या समाधान गर्ने दावी गर्नुभयो । त्यस्तै, उहाले उखुको मूल्य ५९० रुपैयाँ दिने भनेर निर्धारण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...