HomeFeature‘ए’ डिभिजन लिग फुटबल: एपीएफद्वारा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हरायो

‘ए’ डिभिजन लिग फुटबल: एपीएफद्वारा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हरायो

काठमाडौं, 14 जनवरी 2022

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले शेर्पालाई १–० गोल अन्तरले हरोएको हो । एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे । आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । कप्तान नवीन लामाको कर्नरमा आवाशले हेडमार्फत उत्कृष्ट गोल गरे । यो जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा उक्लिएको छ । हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ । हिमालयन छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...