HomeFeatureचिकित्सा शिक्षाको शुल्कसम्वन्धी विवाद समाधानका लागि शिक्षा मन्त्रीद्वारा त्रिपक्षीय वैठक सहमति जुटाउन...

चिकित्सा शिक्षाको शुल्कसम्वन्धी विवाद समाधानका लागि शिक्षा मन्त्रीद्वारा त्रिपक्षीय वैठक सहमति जुटाउन असफल

काठमाडौ, 14 जनवरी 2022

चिकित्सा शिक्षाको शुल्कसम्वन्धी विवाद समाधानका लागि शिक्षा मन्त्री देवेन्द्र पौडेलले बोलाएको त्रिपक्षीय वैठक सहमति जुटाउन असफल भएको छ । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा स्नातक तहको एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी शिक्षण संस्थाहरूले नलिने निर्णय भएको जनाएपनि निर्णयमा केएमसी र नोबल कलेजका सञ्चालकहरुले  नोट अफ डिसेन्ट लेखेका थिए । केएमसीका सञ्चालक सुनिल शर्माले सूचना सहीतरिकाले सम्पादन गरिदन आग्रह गर्नुभयो । उहाँले केही निर्णय नभएको बताउनुभयो । शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो ‘कलेज सञ्चालकले नोट अफ डिसेन्ट लेखेपछि आन्दोलित विद्यार्थीहरु पनि निर्णयबाट असन्तुष्टि जानाएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी नलिने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...