HomeFeatureराजदूत नियुक्तिको सिफारिसलाई समावेशी र समानुपातिक बनाउन संसदीय सुनुवाइ समितिले प्रधानमन्त्रीसंग छलफल...

राजदूत नियुक्तिको सिफारिसलाई समावेशी र समानुपातिक बनाउन संसदीय सुनुवाइ समितिले प्रधानमन्त्रीसंग छलफल गर्ने

काठमाडौं, 19 जनवरी 2022

राजदूत नियुक्तिको सिफारिसलाई समावेशी र समानुपातिक बनाउन संसदीय सुनुवाइ समितिले  प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधारलाइ आत्मसात् गरेको नदेखिएकाले यस बिषयमा प्रधानमन्त्रीसंग छलफल  गर्ने निर्णय भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले आगामी दिनमा समानुपातिक र समावेशीको सिद्धान्तअनुरुप राजदूतलगायत सवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्यान्वयनमाअनुगमन सार्वजनिक ठाउँमा हिँडडुल गर्दा वा सार्वजनिक गाडीमा यात्रा गर्दा तथा व्यवसाय सञ्चालन गर्दा मास्क लगाएको नलगाएको बारे अनुगमन सुरु भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले काठमाडौंका माछापोखरी, गंगबु, लगाएतका क्षेत्रमा अनुगमन गरेको हो । बुधबार अधिकांशले मास्क लगाइएको पाइएको र मास्कको प्रयोग नगर्नेलाई सम्झाईबुझाई छाडिएको अनुगमन टोलीले जनाएको छ । बिभिन्न स्थानमा सार्वजनिक सवारीमा यात्रा गर्नेलाई अनिर्वाय रुपमा मास्क लगाउन र सीमित संख्यामा मात्र यात्रु राख्न भनिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिनुभयो । त्यस्तै व्यापार व्यवसाय गर्दा भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न र मास्कको प्रयोग गर्नका लागि सुझाव दिएको उहाले बताउनुभयो । कोरोना नियन्त्रणका लागि निरन्तररुपमा अनुगमन गरिने भन्दै उहाले सरकारले तोकेको मापदण्ड पुरा गर्न आग्रह गर्नुभयो । त्यस्तै महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले अनुगमनका क्रममा मास्क नलगाउने केहिलाई सम्झाई बुझाई गरेको र कोरोना प्रति जनता सचेत रहेको पाइएको जानकारी दिनुभयो । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिभिन्न आदेश जारी गरेको छ । प्रशासनले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् । लैजान जोड दिने जनाएको छ ।  मुलुकको प्रतिनिधिका रुपमा रहने राजदूतलगायत संवैधानिक निकायका सरकारले पदाधिकारी सिफारिस गरेपछि संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ । समितिले यसअघि पनि नियुक्तीलाई समावेशी र समानुपातिक बनाउन सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...