HomeFeatureबिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाईन मध्यमबाट हुनुपर्ने भन्दै बिद्यार्थीहरुद्वारा प्रदर्शन

बिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाईन मध्यमबाट हुनुपर्ने भन्दै बिद्यार्थीहरुद्वारा प्रदर्शन

काठमाडौं, 19 जनवरी 2022

पूर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाईन मध्यमबाट हुनुपर्ने भन्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बिना तयारी भौतिक रुपमा परिक्षा लिदा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अनलाईनबाट परिक्षा लिनुपर्ने भन्दै बिद्यार्थीहरुले बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा लिन लागेको आरोप पनि लगाएका छन् । कलेज कै कारण बिद्यार्थीहरु आफु र आफ्ना परिवारलाई समेत कोरोना सर्ने खतरा सिर्जना भएकाले बिरोध गर्नुपरेको गुनासो उनीहरुले गरेका छन् । आफुहरुका मागका बारेमा सरोकारवालाई भन्न खोज्दा प्रहरीले रोकेको आरोप उनीहरुले लगाएका छन् । बिद्यार्थीहरुले परिक्षा रोकेर बिरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...