HomeFeatureप्र. ने. ए. मं. महाराष्ट्र-गुजरात संयुक्त राज्य समिति अन्तरगत वापी नगर समितिको...

प्र. ने. ए. मं. महाराष्ट्र-गुजरात संयुक्त राज्य समिति अन्तरगत वापी नगर समितिको पुनर्गठन

दिल्ली, 31 जनवरी 2022

प्रवासी नेपाली एकता मंच(भारत) महाराष्ट्र-गुजरात संयुक्त राज्य समिति अन्तरगत वापी नगर समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। समितीको विशेष विस्तारित बैठक वापीको जिआइ डिसीमा रहेको होटल कामतहलमा बसेको थियो। कार्यक्रमको अध्यक्षता टंक बुढाले गरेका थिए भने, पदम बुढाको संचालन रहेको बैठकमा प्रमुख अतिथिका रूपमा केन्द्रीय महासचिव कटक शाही, अतिथि केन्द्रीय सचिवालय सदस्य नैनसिंह आउजी, केन्द्रीय सदस्य झंकर कुवर, राज्य सचिवालय सदस्य तथा वापी नगर इन्चार्ज सर्जन साउद,राज्य सदस्य नरेन्द्र कलोनी रहेका थिए। विस्तारित बैठक लाई स्वागत मनतब्य सर्जन साउदले गरेका थिए, भने उक्त विस्तारित बैकले 25 सदस्यीय रहनेगरी वापी नगर समिति पुनर्गठन गरेकोछ। जसमा अध्यक्षमा टंक बुढा, उपाध्यक्षमा भरत दमाइ, सचिवमा मिलन केसी, कोषाध्यक्षमा करनसिंह कोइली, सहसचिवमा कृष्ण बि.क., र 13 सदस्य सहितको समिति गठन गरिएको छ, यसैगरि सल्लाहकार मा प्रमुख सल्लाहकार लोकेश ताम्राकार, र सल्लाहकार सदस्य कृतिसंह बोहरा रहेका छन । प्रमुख अतिथि शाही ले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई मंचको विधानको पद तथा गोप्यनिताको सपथ ग्रहण गराउदै  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...