HomeFeatureअखिल भारत नेपाली एकता मंच महाराष्ट्र गोवा राज्य समितिको आयोजनामा २७औं जनयुद्ध...

अखिल भारत नेपाली एकता मंच महाराष्ट्र गोवा राज्य समितिको आयोजनामा २७औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

दिल्ली, 14 फरवरी 2022

जनयुद्ध दिवसको अवसर पारेर, नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल भारत नेपाली एकता मंच महाराष्ट्र गोवा राज्य समितिको आयोजनामा 27 औं ऐतिहासिक जनयुद्ध दिवस कार्यक्रम भव्य ढंगले सपन्न गरेको छ। राज्य सचिव गणेश वि. क.ले संचालन गरेको कार्यक्रममा राज्य अध्यक्ष कृष्ण रावतले कार्यक्रमको अध्यक्षता, गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा मंचका पुर्व केन्द्रीय अध्यक्ष ईश्वरी भंडारी,  विशिष्ट अतिथि केन्द्रीय महासचिव,  मोहन देवकर,  अतिथि केन्द्रीय सचिव, ललित वि क,  केन्द्रीय सहकोषाअध्यक्ष ओम बि. क. केन्द्रीय सदस्य दिलबहादुर गुरुङ,  मदन मलाती,  नंदु सुनार,  विद्यार्थी केन्द्रीय सदस्य कृष्ण वि. क., पुर्व जनमुक्ति सेना का कंमाडर, नरेश ऐर लगायत रहेका थिए। 1 मिनेटको मौन-धारणबाट शुरु भएको कार्यक्रम 27 औं जनयुद्ध दिवसको उपलक्ष्यमा 27 मोमबत्ती बालेर प्रमुख अतिथि ईश्वरी भंडारीले गरेका थिए। उपस्थित जनसमुदायलाई भण्डारीले सम्बोधन पनि गरेका थिए। राज्य कोषाअध्यक्ष रामसिंह बि क सहसचिव अर्जुन रिजाल , राज्य सचिव बिष्णु न्यौपानेले अतिथि माल्यापर्ण गर्नु भएको थियो,  स्वागत् मनतव्य राज्य उपाअध्यक्ष शिवसिंह दयाल ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...