HomeFeatureएमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक, शुक्रबार पनि निष्कर्षबिहीन

एमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक, शुक्रबार पनि निष्कर्षबिहीन

काठमाडौं, 18 फरवरी 2022

एमसीसीका बारेमा निर्णय गर्न बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीलाई अघि बढाउनका लागि हरेक कोणबाट छलफल भएपनि निष्कर्ष भने निस्कन नसकेको हो । बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनको अर्को बैठक आइतबार बस्ने र एमसीसीका बारेमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो । उहाले उहाले संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख  प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको जानकारी दिनुभयो । बैठकमा सहभागी अन्य दलका नेताहरुले एमसीसीलाई सहमतिबाटै अघि बढाउन सुझाव दिएको कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...