HomeFeatureप्रवासी नेपाली एकता मंच भारतको तिब्र गतिमा संगठन बिस्तार

प्रवासी नेपाली एकता मंच भारतको तिब्र गतिमा संगठन बिस्तार

दिल्ली, 21 फरवरी 2022

प्रवासी नेपाली एकता मंच भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समितिले महाराष्ट्रको दाहानु रोड क्षेत्रमा विभिन्न पेसामा संङलग्न रहेका प्रवासी नेपालीहरुको एक भेलाको आयोजना गरि 20/ 2/ 2022 कादिन समिति गठन गरेको छ। नेशनल लाइभलाई टी.भी. लाई प्राप्त जानकारी अनुसार भरत सार्कीको संचालनमा जनक  भुलको अध्यक्षतामा र प्रवासी नेपाली एकता मंच भारत केन्द्रीय समिति  उपाध्यक्ष भिम भण्डारीको प्रमुख आतिथ्यमा केन्द्रीय समिति महासचिव कटक शाही, केन्द्रीय समिति कोषाध्यक्ष केशर रावल र नेकपा एस.मंगलसेन नगर पालीका वडा नम्बर १२ का वडा सचिव महेन्द्र भुलको  अतिथित्वमा ३३सदस्यीय कार्यकारी दाहानु रोड नगर समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...