HomeFeatureजयपुरमा सेइगो काई कराटे डो एसोसिएशनद्वारा आयोजित प्रतियोगिता सम्पन्न

जयपुरमा सेइगो काई कराटे डो एसोसिएशनद्वारा आयोजित प्रतियोगिता सम्पन्न

दिल्ली, 23 फरवरी 2022

जयपुरमा सेइगो काई कराटे डो एसोसिएशनले आयोजित गरेको प्रतियोगिता सम्पन्न भएको छ। सेइगो काई कराटे डो एसोसिएशन ऑफ इंडियाको  तत्वावधानमा आय़ोजित प्रतियोगिता राहा मेमोरियल कराटे एकेडमी ऑफ जयपुरमा आयोजित भएको हो। प्रतियोगितामा 30  जना बाल बालिकाहरुले ब्लैक बेल्ट र 180 बाल बालिकाले कलर बेल्टको एक्ज़ाममा भाग लिएका थिए। यो एक्जाममा 30 भन्दा बढी बाल बालिका, नेपाली रहेका थिए। कराटे एकेडमीका कोच निर्मल बोहरा, दिनेश थापा, कृष्णा बी के, प्रदीप राठौर, मुस्कान प्रजापत र कोटा राजस्थान बाट अंशु जोइदासको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको हो। कोच निर्मल बोहराको भनाइ अनुसार राजस्थान मा 500  भन्दा बडी उनका विद्यार्थि मध्य लगभग 200  जना नेपाली बालबलिका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...