HomeFeatureएमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको प्रचण्डको दाबी

एमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको प्रचण्डको दाबी

काठमाडौं, 17 मार्च 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पार्नुभएको छ । प्रेस सेन्टर लुम्बिनीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचन पछि सम्म नै कायम रहने बताउदै एमालेसगँ गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट पार्नुभएको हो । प्रचण्डले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन बोल्न थालेको भन्दै नेपाली काँग्रेसको पनि भर पर्न नहुने समेत तर्क गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गर्दै नेता कार्यकर्ताहरुलाई आफ्नै एजेण्डा बोकेर निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले एमसीसीका कारण गठबनधनमा केही विचलन देखिएजस्तो देखिए पनि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...