HomeFeatureउपचारको लागि आर्थिक सहयोगको अपील

उपचारको लागि आर्थिक सहयोगको अपील

दिल्ली, 22 मार्च 2022

दुर्घटनामा गंभीर घाइते भएकाको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ। लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार करीब दुई वर्ष अघि मोटर साइकल दुर्घटनामा गंभीर घाइते भएका तेज बहादुर कुँवरको उपचारको लागि आर्थिक सहयोगको अपील गरेका हुन। लोकेन्द्र शेर्पालीको नेतृत्वमा सहयोग समितिले आर्थिक सहयोग गरिदिनको लागि यो अपील जारी गरेको हो। बाँके राप्ती सोनारी वाडा नं ४ लटनिया निवासी तेजबहादुर कुँवर मोटर साइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए , दुर्घटना पछि विगत अढाई वर्षदेखि, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उनको उपचार भैरहेको थियोे, उनको घाँटी भन्दा तल सबै अंगमा पैरालिसिस भैसकेको छ । थप उपचार भारतको चंडिगढमा हुनेभएको छ। काठमाडौंमा उपचार गराउँदा भएको सबै जायज्यथा सकिए पछि थप उपचारको लागि उनी असमर्थ भएका छन। उनको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकोले उनको उपचार खर्चको लागि गोवामा बस्ने प्रवासी नेपालीहरुले आर्थिक अभियान चलाएका छन् । प्रगतिशील नेपाली समाजका गोवाका सचिव अर्जुन कार्की र सिनियर सदस्य ओपेन्द्र शाहीको नेतृत्व ११ सदस्यीय आर्थिक समिति बनेको छ । सहयोग गर्न इच्छुकहरुले, बुद्धि पुन मगर 8237901233, हुकुम कुँवर       8080259607 मा सम्पर्क गरि विस्तृत जानकारी लिन सक्नुहुने छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...