HomeFeatureकार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न

कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न

ललितपुर, 28 मार्च 2022

ललितपुर महानगरपालिका वडा नं २२ मा कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले निर्माण गरिएको झोलुङ्गे पुलको सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो । १३५ मिटर लम्वाई रहेको पुलको ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणसँगै कार्यविनायक र मछिन्द्रबहालमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि सहज हुने बताएको छ । कार्यक्रममा मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने पुल निर्माण भएसंगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाले कार्यविनायक र मछिन्द्र बहालको संरक्षणमा पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो । मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै स्थानीयको पहलमा नै अभियान चलाउन सुझाव दिनुभयो । मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...