HomeFeatureनेपाली महिला भलिबल टिमकी कप्तान अरुणालाई महिला विधातर्फ उत्कृष्ट खेलाडीबाट सम्मान

नेपाली महिला भलिबल टिमकी कप्तान अरुणालाई महिला विधातर्फ उत्कृष्ट खेलाडीबाट सम्मान

काठमाडौं, 2 अप्रैल 2022

नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मनोरञ्जन रमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित भएकी छिन् । नेपाल भलिबल संघले २०७७ सालमा गरेको प्रदर्शनका आधारमा अरुणालाई महिला विधातर्फ उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो । सम्मानसँगै अरुणाले ४० हजार रुपैयाँ प्राप्त गरिन् ।   पछिल्लो पटक नेपाली महिला भलिबल टिमले अन्तराष्ट्रिय स्तरमा पाउको सफलता अरुणाको कप्तानीमा पाएको थियो । यस्तै पुरुष तर्फ गण्डकी प्रदेशका घनश्याम चौधरीले यो पुरस्कार पाए । टाइगर कपको उत्कृष्ट खेलाडी बनेका उनले पनि ४० हजार रुपैयाँ हात पारे । सम्मानपछि अरुणाले संघले खेलाडीको हौसला बढाउने काम गरेको बताइन् । तेस्रो संस्करणका रुपमा रहेको यो अवार्डसँग यो पटक खेलाडीको अक्षयकोषमा एक लाख रुपैयाँ थपिने भएको छ । यसअघि १० लाख रुपैयाँको अक्षयकोष हुँदा अब त्यसमा एक लाख रुपैयाँ थपिने त्यस्तै संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।  कार्यक्रममा संघले खेलाडीको हौसला बढाउनका लागि बिभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...