HomeFeatureथप 364 मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनुमति

थप 364 मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनुमति

काठमाडौं, 6 अप्रैल 2022

नेपालले भारतीय बिद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप 3 सय 64 मेगावाट बिद्युत बिक्रिको अनुमति पाएको छ । भारतको बिधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय बिद्युत प्राधिकरणले नेपाल बिद्युत प्राधिकरणलाई भारतीय बिद्युत बजारमा थप 3 सय 64 मेगावाट बिद्युत बिक्रि गर्न स्वीकृत दिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री पम्फा भुसालले यसबाट बर्षायाममा उत्पादित बिधुत मुलुकभित्र खपत गरि अतिरिक्त बिद्युतको निर्यात दुई देशबीचको व्यापार घाटामा कमी आउने विश्वास व्यक्त गर्नुभयो । छिट्टै प्रक्रिया पुर्याएर विद्युत व्यापारका लागि अनुमति प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको ऊर्जामन्त्री भुसालले बताउनुभयो । यससंगै मुलुकमा बिधुत उत्पादनको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताउनुभयो । घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विजुली आपूर्तिमा देखिएको समस्या समाधान भइरहेको जानकारी दिनुभयो ।उहाले नेपालमा उत्पादन भएको बिद्युतको आन्तरिक खपतपछि बढि भएका बिधुत नै बिक्रिबितरण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...