दिल्ली, 8 अप्रैल 2022
बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर अप्रिल १३ देखि १८ सम्म विवाह बन्धनमा बाँधिदैछन् । परिवार विवाहको तयारीमा व्यस्त भएपनि सुटिङको काम पनि छ, जसलाई सम्हाल्न परिवारका सदस्यहरु व्यस्त छन् । हालै नीतु कपुरले छोरा रणवीर कपुरसँग एउटा विज्ञापनको सुटिङ पूरा गरेकी छिन् ।