HomeFeatureआगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने: कोइराला

आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने: कोइराला

काठमाडौं, 9 अप्रैल 2022

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताउनुभएको छ । नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोईरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परिक्षण गर्न पनि कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बताउनुभएको हो । चूनावमा तालमेल भए माओवादी र एमालेबीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता रहेको स्वभाविक रहेको उहाले बताउनुभयो । त्यस्तै कोइरालाले मुलुकको निर्वाचन खर्च महङ्गो हुदै गएको पनि बताउनुभयो । यसअघि आफ्नो चूनावको खर्च नै ६ करोड भएको भन्दै उहाले चुनावमा खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राख्नुभयो ।  अब निर्वाचन जित्न कम्तीमा ६÷७ करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो नवलपरासी गैँडाकोट क्षेत्रमा  अरु कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको उहाले बताउनुभयो । कार्यक्रममा समितिले प्रकाशन गरेको क्यालेन्डर बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...