दिल्ली, 14 अप्रैल 2022
प्रवासी नेपाली माझ समाज सेवीको रुपमा चिनिने लोक प्रिय व्यक्तित्व बिरु रावल ले नयाँ बर्ष 2079 को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा नयाँ बर्षको शुभकामना प्रकट गर्नु भएको छ ! भारतको राजधानी देल्हीलाई कर्म थलो बनाय का रावल बिगत लामो समय देखि समाज सेवा को कार्य गरी रहनु भय को छ,! सुर्खेत मुल घर भएका बिर बहादुर रावल समाज मा भने बिरु रावलको रुपमा प्रख्यात छन। नयाँ बर्ष को शुभ कामना दिदै उनले कसैलाई केहि सहयोग को आवश्यक्ता भए मा सम्पर्क गर्न अनुरोध पनि गरे का छन। +91 98991 14189 बिरु रावल









































