HomeFeatureजनसम्पर्क समिति मुम्बईका कार्यकर्ताहरुको भेटघाट

जनसम्पर्क समिति मुम्बईका कार्यकर्ताहरुको भेटघाट

दिल्ली, 18 अप्रैल 2022

नेपाली कांग्रेसका नेता नेपाली कांग्रेसको १४औँ महाधिवेसन प्रतिनिधि एवम नेपालका व्यवसायी राजेन्द्र बहादुर शाहसंग नेपाली जनसम्पर्क समिति मुम्बईका कार्यकर्ताहरुले भेटघाट र सम्मान कार्यक्रम गरेका छन्। नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार उक्त भेटघाट कार्यक्रम नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका अध्यक्ष उदयराज खड्का र करन साउदले  पहल गरेका थिए। जसमा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय सदस्य पूर्व उपाध्यक्ष नेपाली कांग्रेस महासमिति सदस्य खगेन्द्र कुँवर (रुपेश) , नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका  पूर्व महासचिव नेपाली कांग्रेस को १४औँ  महाधिवेसन प्रतिनिधि प्रेमराज पाण्डे, नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका अध्यक्ष उदयराज खड्का, क्षेत्रिय कोषाध्यक्ष भरत कुँवर, क्षेत्रिय सदस्य तगत कुँवर, फोर्ट शाखा सचिव लक्ष्मण कुँवर , करन साउद, दल बहादुर कुँवर,  पुष्प स्वाँर लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा नेता  राजेन्द्र बहादुर शाहको सम्मान गरीएको थियो।भेटघाटमा अहिलेको समसामयिक विष्य बस्तुमा र स्थानिय निर्वाचनका बारेमा चर्चा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...