HomeFeatureगोवामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

गोवामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

दिल्ली, 19 मई 2022

मध्यपश्चिम नेपाली युवा समाज, गोवा राज्य समितिले, खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। 17 मईका दिन समाज का अध्यक्ष, डम्बर सिङ्ग खत्रीको नेतृत्वमा सन्चालन गरिएको भलिबल प्रतियोगितामा वास्को टिमले, प्रथम स्थान हासिल गर्दै, विजय प्राप्त गरेको थियो। नेशनल लाईभ टिभीलाई गोवाबाट, हाम्रा सहयोगी लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार द्वितीयमा आयोजक टिम र तृतियमा आसगाउ टिम रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पाली र विशेष अथितिहरुमा संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा, प्रगतिशील साहित्य समाज भारतका अध्यक्ष, पुरन बियोग लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन कलाकार प्रिति स्वर्णकार र अन्य उप-स्थितिहरुमा  लोकगायक प्रकाश बिसी, भगवती बागेश्वरी, ट्राभल गोवाका अध्यक्ष प्रेम सेर्पाली,  साइ ममता ट्राभल गोवा समिति सदस्य दिपिका केसी, सचिब टिकाजङ ओलि, उपाध्यक्ष-तिलक पुन, सहसचिब-नन्दराम खड्का, कोषाध्यक्ष-प्रेम ओलि,  सदस्य तिलक ओलि,  रमेश पुन र रबिन्द्र खड्का लगायतको प्रमुख सहयोगमा प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...