HomeFeatureएन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले दिए उम्मेदवारी

एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले दिए उम्मेदवारी

काठमाडौं, 20 मई 2022

अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि हालका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आफ्नो उम्मेदवारी दिनुभएको छ । एन्फाको नयाँ नेतृत्वका लागि पंकजले झापा फुटबल क्लबका अध्यक्ष भगिरथ आले र जाउलाखेल युग क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीको समर्थनमा अध्यक्षमा मनोनयन दिनुभएको हो । त्यसअघि उहाले ललितपुरमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार दिने घोषणा गर्नुभएको थियो । घोषणा कार्यक्रममा नेम्वाङले वर्तमान अध्यक्षले फुटवल क्षेत्रलाई धरासयी बनाउन खोजेको आरोप लगाउनुभयो । त्यस्तै एन्फामा ठूलो अनियमिमता भएको भन्दै उहाले एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शुन्य सहनशीलता विपरित कार्य गरको बताउनुभयो । अहिलेको अवस्थामा नेपाली फुटबल अगाडी बढाउन आफुले उम्मेदवारीको घोषणा उहाको भनाई छ । आसन्न निर्वाचनका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले थप चार बर्षका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, चार संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...