HomeFeatureप्रहरीद्वारा अवैध रुपमा सुन भित्राउने सात जना पक्राउ

प्रहरीद्वारा अवैध रुपमा सुन भित्राउने सात जना पक्राउ

काठमाडौं, 6 जून 2022

अवैध रुपमा सुन भित्राउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपडामा खोल राखि खोलभित्र लेप बनाएर अवैध रुपमा सुन ल्याउने दुई जना र सम्पर्कमा रहेका ५ गरि सात जनालाई पक्राउ गरेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिका साथ ८ सय ७८ ग्राम तेजावी सुन बरामद भएको उहाले बताउनुभयो । उनीहरूलाई थप अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको कुँवरले जानकारी दिनुभयो । त्यस्तै प्रहरीले डेड महिना पहिला काठमाडौंमा एकव्यक्तिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । त्यस्तै अवैध रुपमा हुन्डी कारोवार गर्ने जयकमल साहलाई ३७ लाख रुपैयासहित कालिमाटीबाट पक्राउ गरिएको कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...