HomeFeatureमूल्यवृद्धिको विरोधमा धनकुटामा एमालेको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा धनकुटामा एमालेको प्रदर्शन

काठमाडौं, 14 जून 2022

बिभिन्न बस्तुमा भएको मूल्यबृद्धिको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ लगाएत उपभोग्य बस्तुमा भएको चर्को मूल्यबृद्धिको बिरुद्धमा नेकपा बहुमतले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता गर, एमसीसी मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले जनतालाई समस्या पर्ने गरि मूल्यबृद्धि गर्दा पनि राज्यमा बस्नेहरु मौन रहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...