Homeसमाचारप्रवासी नेपाली एकता मन्च भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको पिम्पिरी चिंचोड...

प्रवासी नेपाली एकता मन्च भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको पिम्पिरी चिंचोड नगर समिति पुनर्गठन

दिल्ली, 28 जून 2022

प्रवासी नेपाली एकता मन्च भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको पिम्पिरी चिंचोड नगर समितिको पुनर्गठन गरेको छ। 26 जूनका दिन पिम्पिरी चिंचोड नगर समिति को आयोजनामा पिम्पिरी स्थित नाना नानी हलमा चक्र सुनार संयोजक रहनेगरि 15 जनाको पिम्मिरी चिंचोड नगर समिति को पुनर्गठन भएको छ। नेशनल लाईभ टिभीलाई कटक शाहीले दिएको जानकारी अनुसार उक्त कार्यक्रमको अध्यक्षता चक्र सुनारले गरेका थिए। केन्द्रीय वरिष्ठ उपाध्यक्ष भिम ब.भाण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अन्य अतिथिहरुमा केन्द्रीय महासचिव कटक शाही, केन्द्रीय सचिव दिएम बुढा, केन्द्रीय सचिवालय सदस्य कालुसिंह लोहार, केन्द्रीय सदस्य मदन बि.क., केन्द्रीय सदस्य अर्जुन जैगडी, राज्य समिति वरिष्ठ उपाध्यक्ष धन ब.कडायत, राज्य समिति सहकोषाध्यक्ष लोकेश जैगडी, राज्य समिति सचिवालय सदस्य तथा महिला विभाग प्रमुख निशा शाही, राज्य सचिवालय सदस्य गंगा खडका, राज्य सचिवालय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख सीता बोगटी, राज्य समिति सदस्य तथा पुना नगर समिति अध्यक्ष रबी जैगडी, राज्य समिति सदस्य अमर जैगडी, सर्पसिह जैगडी, दल ब.जनाला, प्रेम ढकाल, ललित ढकाल, र सुनारकोटी समाजका केन्द्रीय सचिव सालिभान सुनार लगायत सहभागी रहेको कार्यक्रमको संचालन राज्य समिति सदस्य डम्बर जनाला ले गरेका थिए भने कार्यक्रम मा स्वागत मनतब्य उपाध्यक्ष कालुसिंह जैगडी ले गरेका थिए। अतिथिलाई स्वागत राज्य समिति सांस्कृतिक विभाग प्रमुख सीता बोगटीले गरेकी थिइन भने कार्यक्रममा निशा लोहार, ईशा लोहार र बालकलाकार सोनिया खडकाले विभिन्न सास्कृतिक र नृत्य प्रस्तुत गरेर उपस्थित सम्पुर्ण लाई मंनोरचन गराएका थिए। पुनर्गठन समितिमा निम्न पदाधिकारीहरु रहेका छन। अध्यक्षमा चक्र सुनार, उपाध्यक्षमा-कालुसिंह जैगडी, सचिवमा-भरत झुपाल, कोषाध्यक्षमा-पदम जनाला, सहसचिवमा-चक्र जैगडी लगायत 10 सदस्य रहेका छन। भने पिम्पिरी चिंचोड नगर ईन्चाज लोकेश जैगडी रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...