HomeFeatureभारतबाट अवैध रुपमा भित्राइएको करिब १ लाख ३५ हजार मुल्य बराबरको बारुदजन्य...

भारतबाट अवैध रुपमा भित्राइएको करिब १ लाख ३५ हजार मुल्य बराबरको बारुदजन्य विस्फोटक प्रहरीद्वारा बरामद

काठमाडौं, 15 जुलाई 2022

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले बारुदजन्य विस्फोटक पदार्थ (पटाका) बरामद गरी नष्ट गरेको हो।  भारतबाट अवैध रुपमा लुकाइछिपाई नेपाल भित्राइएको करिब १ लाख ३५ हजार मुल्य बराबरको पटाका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको थियो।

बरामद गरिएको पटाकाहरू किङ कोब्रा इलेक्ट्रिक क्रेकर बम् एक हजार प्याके, राउन्ड क्रकेर बम् ५० प्याकेट,  रकेट बम् ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम् ५० प्याकेट रहेको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मानबहादुर कटुवालले जानकारी दिए।   बरामद गरिएको पटाकाहरूलाई शुक्रबार बिहान जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको उनले बताए।

विशेषगरी दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू असार महिनामा भित्रिने थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...