HomeFeatureराप्रपा प्रवास संगठन भारत महाराष्ट्र राज्य पुणे जिल्ला अन्तर्गत वडगाउंशेरीमा एरिया कमिटि...

राप्रपा प्रवास संगठन भारत महाराष्ट्र राज्य पुणे जिल्ला अन्तर्गत वडगाउंशेरीमा एरिया कमिटि गठन

दिल्ली, 18 जुलाई 2022

राप्रपा प्रवास संगठन भारतको विस्तार क्रम निरन्तर जारी छ। महाराष्ट्र राज्य पुणे जिल्ला अन्तर्गत वडगाउंशेरीमा एरिया कमिटि गठन गरिएको छ। 17 जुलाईका दिन प्रमुख अतिथी राप्रपा प्रवास संगठन भारतका समन्वय समिति सदस्य नेत्र बहादुर शाहीको उपस्थितिमा सो एरिया समिति गठन भएको हो। जसमा बिशेष अतिथीमा नेपाली संस्कृतिक परिषदका पुणे जिल्ला अध्यक्ष  लोकेन्द्र जैगडी  र अतिथीमा पुणे जिल्ला उपाध्यक्ष, दिपक बुढा मगर र सचीव राजन शाही लगायतको उपस्थितिमा 13 सदस्यीय वडगाँउशेरी एरिया कमिटी गठन गरिएको छ । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार जिल्ला समिति गठन पश्चात यो पहिलो एरिया समिति गठन गरिएको हो। अध्यक्ष तेज बहादुर विश्वकर्माको अध्यक्षतामा गठन गरिएको समिति निम्न अनुसार रहेको छ। उपाध्यक्ष किशोर थापा, सचिव बिक्रम बिश्वकर्मा, सहसचिव मिलन श्रेष्ठ, कोषाध्यक्ष थमन मगर, सहकोषाध्यक्ष पवन सारु, सल्लाहकार दिपक कार्की, छबिलाल हिताङ, सदस्यहरु  जोगि विश्वकर्मा, बिनोद बराल, देव बिश्वकर्मा, मीन बि.क, कैलाश बि.क नव गठित वडगाँउशेरी एरिया कमिटिलाई सम्बोधन गर्दै समन्वय समितिका सदस्य नेत्र बहादुर शाहीले सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा हाम्रो उदेश्य र लक्ष्य प्राप्तिका निम्ति र भारतमा पनि नेपाली प्रवासीहरुको राष्ट्रवादी शक्तिलाई चिनाउन यहाँहरुको ठूलो भुमिका रहनेछ भन्नेमा हामी विश्वस्त छौँ भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...