Homeसमाचारप्रगतिशील नेपाली समाज समिति द्वारा बाबुराम भट्टराईलाई समर्थन

प्रगतिशील नेपाली समाज समिति द्वारा बाबुराम भट्टराईलाई समर्थन

दिल्ली, 1 अगस्त 2022

जनता समाजवादी पार्टीको भारतमा रहेको भातृ संगठन प्रगतिशील नेपाली समाज समितिले बाबुराम भट्टराई लाई समर्थन जनाएको छ। 31 जुलाई मा बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टीमा आबद्धहुने संस्थागत निर्णय गरेको छ। उपेन्द्र यादवको निरंकुश कार्यशैली र क्षेत्रीयतावादी सोचका कारण पार्टी विभाजन भएको बैठकले ठहर गरेको छ । डाक्टर बाबुराम भट्टराईले लिएको राजनीतिक विचार हिमाल पहाड तराई लाइजोड्ने नयाँ  राष्ट्रिय एकता समावेशी समानुपातिक सहभागीता मुलक लोकतन्त्रको विकास आर्थिक समृद्धि जस्ता समाजवादी नारामा एक्यवद्धता जनाउंदै सिंगो समितिले लोकेन्द्र सेर्पालीको नेतृत्वमा केन्द्रीय कमिटी  बाबुराम भट्टराईको समर्थनमा उभिएको छ ।  जसमा अध्यक्ष लोकेन्द्र सेर्पाली (गोवा), वरिष्ठ उपाध्यक्ष प्रेम घताने, उपाध्यक्ष रामसिंह ददेल, उपाध्यक्ष तुल्सी बि.क, महासचिव राजेश रावल, उपमहासचिव तिलक बि:क, सचिव जिबन ज्योति स्रिमल, सचिव  गणेश अधिकारी, कोषाध्यक्ष गोकुल भुजेल, प्रवक्ता अर्जुन कार्की, महिला केन्द्रिय बिभाग प्रमुख दुर्गा ददेल (महाराष्ट्र), सिल्पी दलित बिभाग प्रमुख सुरेन्द्र नगार्जी ( कर्नाटका), विद्यार्थी प्रमुख  राजु भट्टराई, स्कुलिङ विभाग दिवाकर शर्मा ( गुजरात ), मज्दुर बिभाग  राजेश सोनि (पन्जाब), सल्लाहकार परिषद सदस्य  रमेश खड्का ( गोवा ), केन्द्रीय सचिवालय सदस्य नरेन्द्र आङ्बु  (गोवा), प्रकाश थापा :(गोवा), ओपेन्द्र शाही (गोवा), अर्जुन कार्की (गोवा), सुमित्रा ददेल(महाराष्ट्र), रामप्रसाद सापकोटा(महाराष्ट्र), बिष्णु शर्मा (पन्जाब), विनोद शर्मा (पन्जाब), मित्र पौडेल पन्जाब, प्रेम बि:क (पन्जाब), नेत्र वि:क (पन्जाब), सरिता र‍ोकाया (कर्नाटक), खगेन्द्र जैशी कर्नाटक, रतन महर दिल्ली, अर्जुन दाहाल ( दिल्ली ), हुमाकान्त आचार्य (गुजरात) लगायत रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...