Homeसमाचारअखिल भारत नेपाली एकता मंच रायगढ नगरसमितीद्वारा महिला नगर कमिटी गठन

अखिल भारत नेपाली एकता मंच रायगढ नगरसमितीद्वारा महिला नगर कमिटी गठन

दिल्ली, 8 अगस्त 2022

अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य द्वारा संचालित रायगढ नगरसमिती को माताहात मा रहने गरी महिला नगर कमिटी गठन गरिएको छ। 7 अगस्तका दिन अध्यक्ष (आशा बिष्ट) ले अध्यक्षता गरेको कार्यक्रममा महिला कमिटी गठन गरिएको हो। कार्यक्रमको सञ्चालन राज्य सदस्य तथा रायगड नगर समितिका सहसचिव करण सुनारले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जनजाति विभागको प्रमुख रायगड नगर इन्चार्ज ( दलबहादुर गुरुङ रहेका थिए भने बिशेष अतिथिमा राज्य सदस्य तथा रायगड नगरसमितीका अध्यक्ष खडक बि क रहेका थिए। अतिथिमा राज्यसमिति सदस्य तथा नगर उपाध्यक्ष मंगल रावल र नगर उपाध्यक्ष ममता बि क रहेकी थिइन। आशा बिष्टको अध्यक्षतामा 15 सदस्य महिला नगर समिती गठन गरीएको छ । जसमा बरिष्ट उपाध्यक्ष मिना सुनार, उपाध्यक्ष मधू देबी रावल, उपाध्यक्ष सीता आउजी, सचिव  समिक्षा बि क, सहसचिव कोमल परीवार, सहसचिव सुशीला बि क, कोषाध्यक्ष निर्मला देउवा ( खत्री ), सदस्य जानकी बि क, सदस्य दुर्गा सुनार, सदस्य लक्ष्मी बि क, सदस्य गौरा बि क, सदस्य डमरा रावल ( बिष्ट ), सदस्य गौरा बि क, सदस्य सिता बिष्ट लगायत रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...